Economics Class XI

Introduction to Microeconomics/सूक्ष्म अर्थशास्त्र को परिचय

सूक्ष्मअर्थशास्त्र को परिचयसूक्ष्म अर्थशास्त्र दुर्लभ स्रोतहरू बाँडफाँड संग सम्बन्धित व्यक्ति र फर्महरूको व्यवहारमा केन्द्रित हुने अर्थशास्त्रको एउटा शाखा हो। यसले बजारमा व्यक्तिगत इकाई तथा सहभागीहरुले कसरी अन्तरक्रिया गर्छन, मूल्य र आम्दानीमा हुने परिवर्तनद्वारा कसरी प्रभावित हुन्छन र छनोटको निर्णयले आपूर्ति र मागलाई कसरी असर गर्छ भन्ने विषयहरुको अध्ययन गर्दछ।सूक्ष्मअर्थशास्त्रका मुख्य अवधारणाहरूमा निम्न सूक्ष्मअर्थशास्त्रका चर र […]

Introduction to Microeconomics/सूक्ष्म अर्थशास्त्र को परिचय Read More »