सूक्ष्मअर्थशास्त्र को परिचय
सूक्ष्म अर्थशास्त्र दुर्लभ स्रोतहरू बाँडफाँड संग सम्बन्धित व्यक्ति र फर्महरूको व्यवहारमा केन्द्रित हुने अर्थशास्त्रको एउटा शाखा हो। यसले बजारमा व्यक्तिगत इकाई तथा सहभागीहरुले कसरी अन्तरक्रिया गर्छन, मूल्य र आम्दानीमा हुने परिवर्तनद्वारा कसरी प्रभावित हुन्छन र छनोटको निर्णयले आपूर्ति र मागलाई कसरी असर गर्छ भन्ने विषयहरुको अध्ययन गर्दछ।
सूक्ष्मअर्थशास्त्रका मुख्य अवधारणाहरूमा निम्न सूक्ष्मअर्थशास्त्रका चर र सूचकहरू समावेश हुने गर्दछन।
माग र आपूर्ति
बजार सन्तुलन
लोच
उपभोक्ता व्यवहार
उत्पादन र लागत
बजार संरचनाहरू
बाह्यता र बजार विफलताहरू
सूक्ष्मअर्थशास्त्रले व्यक्तिगत छनोट र बजार संयन्त्रले कसरी काम गर्छ भन्ने बारे आवश्यक अन्तरदृष्टि प्रदान गर्दछ। सूक्ष्मअर्थशास्त्रका सिद्धान्तहरू बुझेर, व्यक्तिहरू, व्यवसायहरू, र नीति निर्माताहरूले आर्थिक परिणामहरू र स्रोत विनियोजन सुधार गर्न सूचित निर्णयहरू गर्न सक्छन्। त्यसकारण यसको बुझाइ महत्वपूर्ण हुने गर्दछ।
Introduction to Microeconomics
Microeconomics is a branch of economics that focuses on the behavior of individuals and firms in allocating scarce resources. It examines how these entities interact in markets, how they respond to changes in price and income, and how their choices affect supply and demand.
Key Concepts in Microeconomics include the following microeconomics variables and indicators.
Demand and Supply
Market Equilibrium
Elasticity
Consumer Behavior
Production and Costs
Market Structures
Externalities and Market Failures
Microeconomics provides essential insights into individual choices and how market mechanisms work. By understanding the principles of microeconomics, individuals, businesses, and policymakers can make informed decisions to improve economic outcomes and resource allocation. Therefore, its understanding is important
सूक्ष्म अर्थशास्त्रको बारेमा थप विवरणको लागि कृपया तल दिइएको भिडियो हेर्नुहोस्।For more details about microeconomics please watch the video below.